काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वरिष्ठ सहायक (सूचना प्रविधि) पदको लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
मंगलबार आयोगले एक सूचना जारी गरी २०८० फागुन २३ र २४ गते दिएको परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७० /२०७९-०८०(खुला तथा समावेशी) प्रशासन सेवा, सूचना प्रविधि समूह, तह ५, वरिष्ठ सहायक (सूचना प्रविधि) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :

