काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न सेवा, समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी नेपाली सेनाको विभिन्न सेवा, समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाली सेनाको २०८०/०८१ का विज्ञापन नम्बर १०७-११०, ८६, ८८ र ८९ (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, उपसमूह र पदहरूको लिखित परीक्षा नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :