१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको दाबी गरेका छन् ।

काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले काँग्रेस रूपन्देहीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि काँग्रेसले क्षमता राख्ने बताए ।

उनले भने, ‘जसरी राजनीतिक अधिकार गुमेको बेलामा काँग्रेसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी नै सक्षम छ, तर त्यसका लागि काँग्रेसलाई सांगठनिक रूपमा सशक्त र व्यवस्थित बनाउनुपर्छ ।’

जनताले चाहेको जीवन र जीविकोपार्जन सहज होस् भन्ने सपना काँग्रेसलाई व्यवस्थित गर्‍यौं भने पूरा गर्न सक्ने उपप्रधानमन्त्री सिंहले बताए ।

काँग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उनले कार्यकर्ताको मनोबल उठाउनुपर्ने बताए । पार्टीका कारण भएका उपलब्धिबारे नागरिकलाई जानकारी गराउन पनि स्थानीय पार्टी नेतृत्वलाई उनले आग्रह गरे ।

सिंहले रुपन्देहीमा रहँदा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित योजनाहरूको अवलोकन पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस