९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले ‘ब्याटिङ क्लिनिक’ चलाउने

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटरहरुको क्षमता वृद्धिका लागि ब्याटिङ क्लिनिक सञ्चालन गर्ने भएको छ । राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले २० जना युवा ब्याटरहरुलाई ९ दिनसम्म विशेष प्रशिक्षण दिनेछन् ।

क्यानले ब्याटिङ क्लिनिकमा सहभागी हुने २० खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।

ब्याटिङ क्लिनिकका लागि छनोट भएका खेलाडीहरूमा लोकेश बम त्रितराज दास, किरण ठगुन्ना, रित गौतम, सोनु अन्सारी, सोहेल कुँवर, अभिषेक तिवारी विपिन रावल, सन्तोष यादव, नरेन भट्ट छन् । यस्तै, उत्तम थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकार, इमरान शेख, सन्तोष कार्की अर्जुन कुमाल, अंकित सुबेदी, आशुतोष घिरैया, सुजन थपलिया र अर्जुन घर्तिमगर पनि परेका छन् ।

हालै जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका मधेसका ब्याटर मयन यादव भने चोटका कारण यो स्क्वाडमा परेका छैनन् ।

आउँदो १७ देखि २५ जनवरीसम्म कीर्तिपुर र मुलपानी मैदानमा ब्याटिङ क्लिनिक आयोजना हुने क्यानले जनाएको छ ।

प्रशिक्षक देसाईंको पदावधि सम्झौता आगामी फेब्रुअरीमा सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस