१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घिसिङ अध्यक्ष भएको अपर तामाकोसी हाइड्रोपावरको बैठक ‘कोरम’ नपुगेर स्थगित

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अध्यक्ष भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको बैठक ‘कोरम’ नपुगेर स्थगित भएको छ ।

मंगलबारका लागि डाकिएको बैठकमा बहुमत सदस्य अनुपस्थित भएपछि हुन नसकेको प्राधिकरणले जानकारी दिएको छ ।

अपर तामाकोसी जलविद्युत् आयोजना निर्माण गर्ने यो कम्पनी विद्युत् प्राधिकरणकै ‘सब्सिडायरी’ हो । कम्पनीमा अध्यक्ष घिसिङ बाहेक तीन जना उपकार्यकारी निर्देशक सञ्चालक छन् ।

त्यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक, कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक पनि सञ्चालक समिति सदस्य हुने प्रावधान छ । सर्वसाधारण शेयर धनीका तर्फबाट चार जना सञ्चालक बोर्डमा रहन्छन् ।

नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानका प्रतिनिधि स्थायी आमन्त्रित सदस्यका रूपमा बोर्डमा रहन्छन् ।

१० जनाको बोर्डमा ६ अनुपस्थित भएपछि सञ्चालक समिति बैठक नै बस्न नसकेको प्राधिकरण स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस