काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१६.०७९-८० (आ.ज.), नेपाल लेखापरीक्षण सेवा, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
