९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’कै साथीले क्यान्टोनमेन्टको अर्बौँ रुपैयाँ दुबई र लस भेगसको क्यासिनोमा छ भन्दैछन् : पदम गिरी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वकानूनमन्त्री पदम गिरीले प्रमुख विपक्षी दलको र पूर्वप्रधानमन्त्री जस्तो पदमा बसेका व्यक्तिले आधारहीन र सामाजिक सञ्जालको हल्लाका कुरालाई संसदीय छानबिनको विषय बनाएको भन्दै आपत्ति जनाएका छन् । 

गिरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसदमा दिएको पछिल्लो अभिव्यक्ति तर्क र तथ्यहीन तथा घृणा फैलाउने खालको रहेको भन्दै आधारहीन कुरामा छानबिन गर्ने हो भने प्रचण्ड स्वयं छानबिनको दायरमा आउनुपर्ने बताए ।

गिरीले भने, ‘बजार हल्लाको नीच विषयलाई लिएर पूर्व प्रधानमन्त्रीले स्वीस बैंकको पैसा, कम्बोडियाको लगानी छानबिन गरौँ भनेर प्रधानमन्त्रीलाई लाञ्छित गर्ने हो भने हिजो तपाईँहरूसँग लडेका साथीहरूले भनिरहेका छन्, क्यान्टोनमेन्टको अर्बौँ रुपैयाँ दुबईका बैंकमा छ खोज्नुपर्छ भनेर । हिजो युद्धको बेला बैंक लुटपाट गरेको पैसा जति अमेरिकाको लस भेगसको ठूलो जुवाघरमा लगानी भएको छ भन्ने प्रचार पनि भइरहेको छ । के अब हामी यस्तै प्रचारको पछि लागेर संसदीय छानबिन समिति बनाउनुपर्छ भनौँ रु तपाईँबाट हामीले त्यही अपेक्षा गर्ने हो रु त्यसैले प्रतिपक्षी नेताले आफ्नो अभिव्यक्ति तथ्य र संयमका आधारमा दिनुपर्छ ।’

पूर्वमन्त्री गिरीले सरकारले ल्याएका अध्यादेशबाट उद्योगी व्यवसायी, सूचना प्रविधि क्षेत्रका युवादेखि सर्वसाधारण जनता सबै खुसी हुँदा प्रतिपक्ष मात्र दुःखी हुनुले स्वार्थ समूहलाई धक्का पुगेको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस