काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नम्बर १६३०१/०८०-८१ (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन,लेखा समूह, रा. प. अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, आयोगले इलाम कार्यालय, इलामको विज्ञापन नम्बर १०६०१/०८०-०८१ (आ.प्र.) नेपाल न्याय /नेपाल प्रशासन सेवा, न्याय/सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नम्बर १०९५१/०८०-८१ (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह र नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा. प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको पनि उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
