काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले शनिबार एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, इलाम कार्यालयको वि.नं. १०६०२-१०६०७/०८०-८१ (खुला/समावेशी) विभिन्न सेवा, समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची: