काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवा अन्तर्गत सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगका केन्द्रीय कार्यालयले बुधवार एक सूचनामार्फत लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।
केन्द्रीय कार्यालयको वि.नं १६६६०-१६६६२/०८१-८२ (खुला तथा समावेशी) प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :

