७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संख्याका आधारमा बुरुकबुरुक उफ्रनु लोकतन्त्र हो ? भन्दै गगनलाई माधवको प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई लोकतन्त्रबारे प्रश्न गरेका छन् ।

सुरुका कार्यकालमा लोकतन्त्रबारे थापाले बहस गरेको स्मरण गर्दै उनले अहिले सिंगो देश र नागरिक समाजले के भनिरहेको भन्नेबारे ध्यान दिन आग्रह गरेका हुन् ।

‘लोकतन्त्र भनेको संख्याहरूको संख्या र त्यहाँ बसेर ढ्याप ढ्याप मात्रै गर्ने चाहिँ होइन,’ सापकोटाले भने, ‘मैले माननीय गगन थापालाई पनि यहाँ देखेको छु, मैले जसरी नै सुरुका कार्यकालमा बहस गर्नुहुन्थ्यो ।’

प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उनले अघि भने, ‘लोकतन्त्र भनेको संख्याका आधारमा बुरुकबुरुक उफ्रिएर पास गर्ने तन्त्र हो ? लोकले के भनेको छ बाहिर ? आम नागरिक समाज के भन्दै छ ? सिंगै देशले के भनिरहेको छ ?’

उनले सत्तारुढ दलहरूबीच रातारात भएका सम्झौताबारे ज्ञान नभएको भन्दै एउटा अध्यादेश कता हरायो ? भन्दै प्रश्न गरे ।

‘तपाईँहरूलाई रस्साकस्सी परेर, सकस परेर रातारात के सम्झौता गर्नुभएको छ थाहा छैन । एउटा अध्यादेश कहाँ गायब भयो, फिर्ता भएको हो कि होइन केही जानकारी छैन,’ सापकोटाले भने ।

लोकतन्त्र विधिको शासन भएको भन्दै संख्याको तन्त्र नभएको पनि दाबी गरे ।

‘संख्याहरूको तन्त्र भनेको लोकतन्त्र होइन । लोकतन्त्र भनेको विधिको शासन हो,’ सांसद सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस