१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर अधिकारीले भने-‘स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षा समेट्न आवश्यक’

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहदेखि नै वित्तीय शिक्षा आवश्यक रहेको बताएका छन् ।

‘ग्लोबल मनी विक’को पहिलो दिन सोमबार आयोजित औपचारिक कार्यक्रममा उनले विद्यालय तहमा वित्तीय शिक्षा राख्नेबारे पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया गरिएको समेत बताएका हुन् ।

राष्ट्र बैंकले वित्तीय साक्षरतालाई पनि प्रमुख एजेन्डाका रूपमा लिएको बताएका छन् । बाल्यकालदेखि नै बचतको बानी विकास गर्नुपर्ने र यससम्बन्धी शिक्षा विद्यालय तहमा जरुरत रहेको उनले बताए ।

पछिल्लो समय डिजिटल कारोबार बढिरहेको छ । विकसित डिजिटल ट्रान्सफर्मेसनमा राष्ट्र बैंक सन्तुष्ट रहेको उनले बताए । यद्यपि डिजिटल कारोबारका क्रममा नागरिक सचेत हुनुपर्नेमा उनले जोड दिए । डिजिटल कारोबारका क्रममा सचेत नहुँदा ठगीमा पर्न सक्ने जोखिम रहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस