काठमाडौँ । नेपाल प्रहरीका ७२ हवल्दार सहायक निरीक्षक (असई) पदमा बढुवा भएका छन् ।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूहतर्फ ७२ हवलदार असईमा बढुवा भएका हुन् ।