७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षा’ शक्तिशाली साधन हो: गृहमन्त्री लेखक

अ+ अ-

नवलपरासी । गृहमन्त्री रमेश लेखकले शिक्षा शक्तिशाली साधन भएको बताएका छन् । शनिवार नवलपरासीको गैँडाकोट स्थित वेस्टर्न एडभान्स कलेजको शैक्षिक भवनको शिलान्यास कार्यक्रममा बोल्दै लेखकले शिक्षा शक्तिशाली साधन भएकाले समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

“शिक्षा एउटा  शक्तिशाली साधन हो जसले समाजको रूपान्तरण गर्न सक्छ ।” उनले भने “समाज रूपान्तरणमा विश्वविद्यालयको शैक्षिक र सामाजिक योगदान अझ प्रभावकारी बन्ने सम्भावनाहरू पक्का भएका छन् ।” उनले क्याम्पसको नयाँ भवनको सिलन्यासले शिक्षाको स्तरलाई अझ उच्च बनाउने र क्याम्पसमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई आधुनिक शिक्षा र वैज्ञानिक सोचमा आधारित अध्ययनको अवसर उपलब्ध हुने विश्वास व्यक्त गरे ।

“क्याम्पसले समग्र शैक्षिक परिप्रेक्ष्यमा नयाँ दिशा र बल प्राप्त गर्नेछ , यस क्याम्पसका विद्यार्थीहरूले विश्व स्तरीय शिक्षा प्राप्त गर्नेछन् ।” लेखकले भने “यस क्षेत्रलाई शिक्षा र अनुसन्धानको क्षेत्रमा एक उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्न सक्नेछन् ।”  क्याम्पसले शैक्षिक ढाँचालाई मात्र अघि बढाउन मद्दत गर्दै यहाँका समुदायहरूको समग्र समृद्धिका लागि नयाँ बाटो खोल्ने छ उनले बताए ।

प्रतिक्रिया दिनुहोस