८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. शेखर कोइरालाद्वारा पूर्व मुख्यसचिव र सचिवहरूसँग समसामयिक विषयमा छलफल

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भू-राजनीतिक तथा सांस्कृतिक विषयमा पूर्व मुख्यसचिव तथा पूर्व सचिवहरूसँग छलफल गरेका छन्।

आज सम्पन्न उक्त छलफलमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, पूर्व मुख्यसचिव सोमलाल सुवेदी, पूर्व सचिवहरू भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पूर्णचन्द्र भट्टराई सहभागी भएका थिए।

बैठकमा देशको समसामयिक परिस्थिति, सरकारी नीतिगत चुनौतीहरू तथा सुधारका सम्भावनाबारे विस्तृत विमर्श भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस