५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

अ+ अ-

काठमाडौँ । देशका केही भू-भागमा बिहिवार वर्षा र हिमपातको सम्भावना रहेको छ । अधिकांश स्थानमा भने मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोसी र गण्डकी प्रदेशका केही उच्च पहाड र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना हुनेछ  । भने काठमाडौँमा आज दिउँसो मुख्यतया मौसम सफा रहने छ । तराईका केही स्थानमा अपराह्नपछि हावाहुरीको सम्भावना रहेको छ । तर, क्षति पुर्‍याउने खालको ठूलो हावाहुरी भने नचल्ने महाशाखाले जनाएको छ । 

कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सम्भावित क्षतिबाट बच्न सचेत रहन विभागले आग्रह गरेको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी र स्थानीय वायु ‘स्ट्रङ’ नहुँदा ठूलो र धेरै स्थानमा वर्षा हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस