१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश जारी भएन

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि यस्तो निर्णय लिएको हो।

शुक्रबार भएको प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुनी प्रतिनिधिहरूले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गरेका थिए। तर, न्यायाधीश मुसलमानले उक्त माग अस्वीकार गर्दै ‘दुवै पक्षलाई झिकाउने आदेश हुन सक्ने’ बताएका थिए।

न्यायाधीश मुसलमानले घिसिङ र शाक्य सम्बन्धी दुवै रिटलाई आइतबार संयुक्त रूपमा सुनुवाइ गर्ने आदेश दिएका छन्।

न्यायाधीश मुसलमानको आदेशअनुसार विपक्षी पक्षलाई लिखित जवाफ दिन १५ दिने समयसीमा दिइएको छ। साथै, महान्यायाधिवक्ता कार्यालयमार्फत मुद्दासँग सम्बन्धित कागजात पेश गर्न सूचना जारी गरिएको छ। अदालतले अन्तरिम आदेशबारे छलफल गर्न चैत १७ गतेका लागि मिति तोकेको छ।

प्रतिक्रिया दिनुहोस