काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले सोमवार एक सूचनामार्फत उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेका जानकारी दिएको हो
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६६९/०८१-८२ (आ.प्र.) प्रशासन सेवा, लेखा समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
आयोगले छनौट भएका उम्मेदवारहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र लोक सेवा आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा आवश्यक कागजातहरू पेस गर्नसमेत आह्वान गरेको छ।
नतिजा :

