६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलपति बरालको राजीनामा फिर्ताको प्रस्ताव लिएर पोखरा पुगे त्रिविका रेक्टर र रजिस्ट्रार

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट राजीनामा दिएका प्रा. डा. केसरजंग बराललाई राजीनामा फिर्ता गरेर काममा फर्किन रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले आग्रह गरेका छन् ।

१० दिनअघि राजीनामा दिएका बराललाई रेक्टर केसी र रजिस्ट्रार रिजालले पोखरा नै पुगेर राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

रेक्टर र रजिस्ट्रारले प्रधानमन्त्री एवं कुलपति केपी ओलीसँग छलफल गर्न बराललाई आग्रह पनि गरेका छन् ।

बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरेका छन् ।

राजीनामा दिएका बरालले पनि रेक्टर र रजिस्ट्रारले काममा फर्किने प्रस्ताव गरेको स्वीकार गरेका छन् ।

रेक्टर केसीले पनि आफूहरू मिलेर काम गर्न चाहेको बताए । तर, बरालले गाडी, पीएसओ, ल्यापटप फिर्ता गरेर पोखरा गएका छन् ।

राजीनामा दिइसकेकाले उपकुलपतिमा बराललाई फर्काउने वा राजीनामा स्वीकृत गर्ने भन्ने निर्णय प्रधानमन्त्री एवं कुलपति केपी ओलीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस