दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि सिफारिस गर्ने गठित सिफारिस समितिकोको लागि...