७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक महासंघले मन्त्रालयमा बुझायो ध्यानाकर्षण पत्र

अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघको प्रतिनिधिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।

बिहीबार शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको प्रतिनिधिले मन्त्रालयका महासचिव तुलाबहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

यस्तै, महासंघले जारी गरेको ध्यानाकर्षण पत्रमा नेपाल शिक्षक महासंघले सरकार समक्ष कुनै नयाँ मागपत्र पेश नगरेको उल्लेख छ।

‘यो आन्दोलनको एक मात्र उद्देश्य विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु हो, ’पत्रमा भनिएको छ।

महासंघका प्रतिनिधिले ध्यानाकर्षणका साथमा पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची समेत बुझाएको छ।

प्रतिक्रिया दिनुहोस