९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ शाखा अधिकृतको सरुवा (सूचीसहित)

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना शाखा अधिकृतको सरुवा गरेको छ । नेपाल प्रशासन, शिक्षा, इन्जिनियरिङ र विविध सेवाका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीहरू सरुवा भएका हुन् ।

मन्त्रालयले प्रत्येक महिनाको १ र १५ गते सरुवा गर्ने नीति बनाए पनि भिडभाड नियन्त्रणमा कमी नआएको र प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । सरुवा निर्णय १ गतेभित्र गर्ने भनिए पनि ३ गतेसम्म लम्बिनुले सूची मिलानमा अनियमितता भएको आशंका कर्मचारीहरूले नै व्यक्त गरेका छन् ।

कर्मचारीहरूको अभिभावक निकायका रूपमा रहेको यो मन्त्रालयलाई पछिल्लो समय कमाउ अड्डाका रूपमा लिइँदा विभिन्न विकृति र विसंगति बढ्दै गएको कर्मचारीहरूको गुनासो छ । जनप्रतिनिधिहरू त छँदै थिए मन्त्रालयको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व नै कर्मचारी सरुवामा अतिरिक्त इन्ट्रेष्ट राख्दा थप समस्या सिर्जना भएको उनीहरूको भनाइ छ ।

सूची :

प्रतिक्रिया दिनुहोस