काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.९८ अंकले बढेर २७०१.२२ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ४१ वटा स्क्रिप्सको २ हजार ४१७ कित्ता सेयर १२ लाख ६७ हजार ८४४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १३ वटाको घटेको छ ।