१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक महासंघद्वारा सहमतिको मस्यौदामा परिमार्जन

अ+ अ-

काठमाडौँ । शिक्षक महासंघको आज बसेको बैठकले हिजो राति सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको छ । आज सरकारसँग फेरि बस्ने बैठकमा परिमार्जित मस्यौदामा सहमतिको प्रयास गरिने स्रोतले बताएको छ ।

शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमति जुटेर मस्यौदा तयार गरिएको थियो । सो मस्यौदामाथि आज शिक्षक महासंघको बैठकमा छलफल भएको हो । मस्यौदामा केही थपघट गरिएको महासंघको भनाई छ ।

ती शिक्षक नेताका अनुसार आजबाट आन्दोलनलाई उग्र बनाउने तयारी थियो । तर, सहमति उन्मुख भएपछि त्यो तयारी आज एक दिनलाई स्थगित गरिएको छ । यदि आज सहमति नजुटेको खण्डमा भोलिबाट आन्दोलन चर्काउने उनले बताए ।

‘निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनेको छ, आज सहमति भयो भने आन्दोलनले नयाँ मोड लिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस