२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने-‘सरकार देशको लागि बोझ भइसक्यो, विकल्प खोज्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा हेर्दा सरकार उद्देश्यविहीन रहेको प्रष्ट देखिएको बताएका छन्।

संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले विगतका राम्रा कुरालाई पनि छाडेको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘यो सरकार गतिहीन बन्यो। त्यसैले यसको विकल्प खोज्नुपर्छ। तर विकल्प खोजेर पार लाग्दैन। दुइटा ठूला पार्टी मिलेसम्म सरकार कसैलाई हल्लाउन सक्दैन।’

उनले सरकारले जनतामा आशा जगाउन र देशको समस्या समाधान गर्न नसकेको आरोप लगाए। उनले थपे, ‘यो सरकार मुलुकको निम्ति बोझ बनेको छ। यो बोझबाट कहिले मुक्ति पाउने हो भन्ने कुरामा जनताको ध्यान छ।’ उनले आफूहरूले सरकार ढाल्न देउवालाई फकाउनुपर्ने कुनै आवश्यकता नै नभएको जिकिर गरेका छन्।