२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रम जालबाट मुक्त हुन ‘प्रचण्ड’लाई राजेन्द्र लिङ्देनको सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रममा नरहन आग्रह गरेका छन् ।

सडक आन्दोलनका लागि सिफल पुगेका लिङ्देनले ‘प्रचण्ड’मा अहिले पनि भ्रम देखिएको बताएका हुन् ।

‘भ्रम जालबाट मुक्त हुनुस्, र सुध्रनुस् । हिजो तपाईँको समय जस्तो छैन । जनता जागृत भइसकेका छन्,’ लिङ्देनले भने ।

अध्यक्ष लिङ्देनले माओवादीको युवा संगठन वाईसीएलले पनि बदलिएको समय बुझ्नुपर्ने बताए । ‘म वाईसीएलका भाइहरूलाई भन्छु, समय २०६४ साल अगाडि जस्तो छैन,’ उनले भने ।

प्रहरी प्रशासन र सीडीयो कार्यालयसँग पनि लिङ्देनले आग्रह गरेका छन् ।

संविधान विपरीत निषेधाज्ञा बिस्तार गर्ने निर्णय फिर्ता लिन सीडीयोसँग लिङ्देनले आग्रह गरेका हुन् । ‘संविधान विपरीत निर्णय प्रहरीले पनि मान्नु हुँदैन, सीडीयोले पनि मान्नु हुँदैन,’ उनले भने ।