२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तराई-मधेश समृद्धि कार्यक्रममार्फत विकास अघि बढाएका छौँ’-मन्त्री गुप्ता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सरकारले तराई-मधेश समृद्धि कार्यक्रममार्फत मधेशका विभिन्न जिल्लामा विकास निर्माणका काम अघि बढाउँदै आएको बताएका छन् ।  

आज सखुवाप्रसौनी गाउँपालिका-५ मा ढलान सडकको शिलान्यास गर्दै उनले सीमान्तकृत समुदायको विकास र समृद्धिका लागि आफू लागिपरेको बताएका हुन्। 

मन्त्री गुप्ताले भूमिहीन र विपन्न समुदायको जीवस्तर उकास्नका लागि आवश्यक काम भइरहेका बताउनुभयो । यस्ता कार्यक्रमले यहाँका समुदायको हित संरक्षण र संवर्द्धन हुने अपेक्षा राखिएको उनको भनाइ छ । मन्त्री गुप्ताले आज पटेर्वासुगौली गाउँपालिका–४ मा रु ४५ लाखको लागतमा निर्माण हुने ढलान सडकको समेत शिलान्यास गरे । 

आजै उनले पटेर्वासुगौली गाउँपालिकामा नै निर्माणाधीन खेलकुद मैदानको पनि शिलान्यास गरेका छन् । तराई मधेश समृद्धि कार्यक्रम मधेशका विभिन्न जिल्लामा सडक, विद्यालय, स्वास्थ्य चौकी, पुल, कल्भर्ट, सुकुम्वासी सामूहिक आवास, विभिन्न जातजातिका संस्कृति संरक्षणका लागि सामुदायिक भवनलगायत संरचना निर्माण भइरहेका छन् ।