२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव अर्यालद्वारा ‘रासस फोटो प्रदर्शनी’को अवलोकन

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन: हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गरेकी छन्।  

त्यस अवसरमा उनले अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीले राष्ट्रियसँगै अन्तरराष्ट्रिय महत्त्व र सम्भावना बोकेका पर्वतीय क्षेत्रप्रतिको चासो बढाउन मद्दत गरेको बताइन् । 

राससको तस्बिर प्रदर्शनीले नेपालमा भएका मनमोहक हिमशृङ्खलालाई नजिकैबाट नियाल्न पाएकोमा खुसी व्यक्त गर्दै सचिव अर्यालले यस प्रदर्शनीलाई अझ व्यवस्थित बनाउन सुझाव दिइन् । 

“सबै तस्बिर आकर्षक छन्, सम्भावना बोकेका ठाउँहरूको प्रचार र प्रवर्द्धन गर्न मद्दत पुगेको छ । राष्ट्रिय महत्त्व त छँदैछ, पर्यावरणका हिसाबले अन्तरराष्ट्रियसम्म यसको महत्त्व छ”,उनले भनिन्, “यस प्रयासका लागि धन्यावाद छ । तस्बिर अझै गुणस्तरको बनाउन सकिन्छ । तस्बिरसँगै खिचिएको मिति उल्लेख गर्दा अझ स्पष्ट होला ।” 

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।