२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद गोकर्ण बिष्टले भने-‘गाउँको तिव्र बसाइँसराई रोक्न तीनै तहका सरकार लाग्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले गाउँको तिव्र बसाइँसराई रोक्न तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन् ।

अझै पनि सबै ठाउँमा जनताका आधारभूत आवश्यकता पूरा नसकिएको अवस्थामा स्रोत साधनअनुसार स्थानीय तहदेखि संघीय सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा बिष्टले जोड दिए ।

धुर्कोट गाउँपालिका-५ वस्तुको हिमालय माविमा युडब्लुएस नेपालले निर्माण गरेको विद्यालय भवन उद्घाटन गर्दै बिष्टले अझै पनि शिक्षा र स्वास्थ्यकै लागि गाउँ छोड्नुपर्ने अवस्थाले गाउँ रित्तो हुँदै गएको बताए ।

निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिँचाइलगायतका योजना निर्माण भइरहेको भए पनि तीव्र रूपमा बसाइसराइ भएको बताए ।

बिष्टले जिल्लाको शिक्षा क्षेत्रमा युडब्लुएस नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्लामा केन्द्रबाट समावेश भएका विकास निर्माणका योजनाको बारेमा प्रकाश पारेका छन् ।