काठमाडौँ । ६३ उपसचिवको सरुवा गरिएको छ । न्याय सेवा आयोगले आइतबार न्याय समूहतर्फ ७ जना र सरकारी वकिल समूहका ५६ जना गरी ६३ जना उपसचिवहरूको सरुवा गरेको हो ।