२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकटकर रमापछि ड्राइभर रेशम पक्राउ

अ+ अ-

काठमाडौँ । नकारात्मक धारणा फैलाएको आरोपमा प्रहरीले टिकटकरहरुमाथि कारवाही प्रक्रियालाई तीव्रता दिएको छ । 

रमा बस्नेत पक्राउ परेको दुई दिनपछि अर्का टिकटकर ड्राइभर रेशम पनि समातिएका छन् ।

बागलुङको निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षिय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई विद्युतीय कारोवार ऐन अन्तरगतको कसुरमा पक्राउ गरिएको हो ।

उनलाई नेपालगञ्जको रुपैडियाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद लिइएको छ ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्धका सामाग्री प्रकाशन गरेकोमा पक्राउ गरेको जनाएको छ ।

ब्युरोको विज्ञप्तिमा ‘विभिन्न सामाजिक सञ्जाल तथा युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तवरले अपशब्दहरूद्वारा कानूनले वर्जित गरेका शब्द र सामाग्रीहरू प्रसारण गरेको’ उल्लेख छ । व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा पौडेलको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।