२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’-मुख्यमन्त्री सिंह

अ+ अ-

पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले मानव कल्याणका क्षेत्रमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज यहाँस्थित मानव सेवा आश्रमको अवलोकन गर्दै मुख्यमन्त्री सिंहले मानव सेवा जस्तो पवित्र सेवा गर्ने संघसंस्थासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए । “मानव सेवा आश्रमले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवामार्फत समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरणीय कार्य गरेको छ”, उनले भने, “यस्ता मानवतावादी काम गर्ने निकायसँग सहकार्य गरेर अघि बढ्नेछौँ ।” 

मानव सेवा आश्रमले सडकमा बेवारिसे, मानसिक असन्तुलनयुक्त र विपन्न अवस्थाका व्यक्तिलाई उद्धार गरी आश्रय, उपचार तथा पुन:स्थापनाको व्यवस्था गर्दै आएको छ । मुख्यमन्त्रीको भ्रमणले संस्थाको सेवा तथा कार्यप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको आश्रम परिवारले जनाएको छ ।