२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र पाण्डेले भने-‘निजामती विधेयकको बदमासी संसदीय इतिहासकै कालो दिन’

अ+ अ-

काठमाडौँ । नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कुलिङ पिरियडमा गरिएको बदमासी संसदीय इतिहासमै कालो दिन भएको बताएका छन् ।

राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा उनले सांसदहरू नपढेरै विधेयक पारित गर्ने रहेछन् भन्ने जनतामा पुगिसकेको बताए ।

उनले भने, ‘३ नम्बर दफा पारित भएपछि ४ र ५ हालेर पठाउनुपर्छ र ? उपदफा क्रम मिलाउनुपर्दैन थियो ? सचिवालयको सचिवले गर्नुपर्ने होइन र ? गल्ती भएको भए, यो अपराधको जिम्मा समितिको सचिवले लिनुपर्छ । छानबिन भएन भने हाम्रो प्रणालीका विरुद्ध पनि प्रश्न उठाउनेलाई पनि यसले मद्दत पुगेको छ ।’

राष्ट्रिय सभाले गल्ती सच्याउनुपर्ने भन्दै उनले भने, ‘गच्छे र अपराध अनुसारको कारबाही हुनुपर्छ । भविष्यमा यस्तो खालको अवस्था आउन नदिने स्थित सृजना गर्नुपर्छ । पारित गरिसकेपछि सबैले एक पटक पढ्नुपर्छ भनेका थियौँ । सभापतिले ओभर कन्फिडेन्स देखाएर जस्ताको त्यस्तै पारित हुन्छ भन्नुभयो, तर पुच्छरमा चिप्लिनुभयो । यस्तो कमजोरी भोलि आउन नदिने अवस्था हुनुपर्छ । पर्दाभित्र मुख्यसचिव र सचिव लागेर हुन नदिन खोजेका थिए, अब हुने नै भयो, समिति एक ठाउँमा उभियो, केही गर्न सकिएन तलबाट घुनपुतली लगाइदिनुपर्‍यो भनेर लागेको बुझियो । छानबिन गर्नुपर्छ । नैतिकताको कुरा हामीले भन्ने भन्दा पनि आफैँले जान्ने कुरा हो ।’