२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालले बनायो ४-० को अग्रता

अ+ अ-

काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को अग्रता बनाएको छ ।

पूर्णिमा राई, कुशुम खतिवडा, सरिता कुमारीले गोल गरिन् । यस्तै, नेपालले अर्को एक गोल भने श्रीलंकाका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको १६औँ मिनेटमा पूर्णिमा राईले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । ३५औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् । ४२औँ मिनेटमा सरिताले फ्रिकिकबाट सुन्दर गोल गर्दै नेपालले अग्रतालाई ३-० मा राखेको थियो । यस्तै, ४४औँ मिनेटमा श्रीलंकाको खेलाडीबाट आत्मघाती गोल हुँदा नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको हो ।

प्रतियोगितामा नेपाल आज तेस्रो जितको खोजीमा छ । नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा आत्मसात् गरेको छ ।

नेपालले यसअघि पहिलो खेलमा भुटानविरुद्ध ६-१ को जित निकालेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७-० को जित निकालेको थियो ।