२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु

अ+ अ-

एएफपी । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। राज्य सञ्चालित बख्तर समाचार एजेन्सीका अनुसार, यो दुर्घटना गजनी र छिमेकी प्रान्त कन्धार जोड्ने मुख्य सडकमा पर्ने अब बन्द जिल्लामा भएको हो ।

यात्रु सवार कार एक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, लापरवाह ड्राइभिङ दुर्घटनाको मुख्य कारण मानिएको छ र घटनाको थप अनुसन्धान थालिएको बताइएको छ ।

यसैबीच, केही दिनअघि मात्रै गजनीकै छिमेकी प्रान्त हेलमण्डमा भएको अर्को यस्तै दुर्घटनामा ११ जनाको मृत्यु र चार जना घाइते भएका थिए । अफगानिस्तानका ग्रामीण सडकहरूमा हुने यस्ता दुर्घटनाहरूमा सवारीको अवस्थासँगै लापरवाह गतिको पनि ठूलो भूमिका हुने गरेको देखिन्छ ।