काठमाडौँ । सरकारले मधेश प्रदेशमा विपद् संकटग्रस्त घोषणा गरेको छ।
बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशमा विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो।