२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको टिप्पणी : ‘नेकपा एसको औचित्य छैन, नेताहरूले एमाले विभाजन गलत थियो भनेर स्वीकारे’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुरा गर्न असफल भएको दाबी गरेका छन्। 

पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेकपा एसभित्र अहिले निराशा देखिएको टिप्पणी गरेका हुन्

उनले भने, ‘जनताले रोजेको पहिलो पार्टी हुँदा पनि विभाजनको कारणले पहिलो पार्टी बन्न सकेन। एमाले विभाजन गरेर अलग पार्टी बनाउँछौँ र एमालेको विकल्प खडा गर्छौँ भन्ने ठानेका थिए, आज उहाँहरूमा निराशा र हताश देखिन्छ।’

उनले एकीकृत समाजवादीको भविष्य नरहेको भन्दै नेताहरूलाई आफ्नो घर फर्किन आग्रह गरेका छन्।

उनले थपे, ‘एकथरी नेताहरू सार्वजनिक रूपमै पार्टी विभाजन गलत थियो भन्न थाल्नुभएको छ। अर्को थरी नेताहरू अलग पार्टी चलाउन सकिँदैन। माओवादीसँगै एकता गर्नपर्छ भनेर लागिराख्नुभएको छ। उहाँले जुन उद्देश्यले पार्टी विभाजन गर्नुभएको थियो त्यसमा पूर्ण रूपमा असफल हुनुभएको छ।’