२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ सहसचिवको सरुवा (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । आठ जना सहसचिव स्तरका कर्मचारीहरूको सरुवा भएको छ । सर्वोच्च अदालतले विभिन्न तहमा कार्यरत रजिस्ट्रारदेखि सहसजिष्ट्रारसम्मका अधिकारीहरूको सरुवा गरेको हो । 

प्रशासन विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार विशेष अदालतको रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई न्याय परिषद्, उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेललाई सर्वोच्च अदालत, सर्वोच्च अदालतका सह रजिष्ट्रार अशोककुमार क्षेत्रीलाई उच्च अदालत पाटन, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार दिपक भण्डारीलाई सर्वोच्च अदालतमा पठाइएको छ । 

यसैगरी उच्च अदालत दिपायलका रजिष्ट्रार तारादत्त बडुलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास पोखरा, उच्च अदालत पाटन, हेटौडा इजलासका रजिष्ट्रार रामु शर्मालाई उच्च अदालत पोखरा र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका रजिष्ट्रार सपना अधिकारीलाई उच्च अदालत पाटन, हेटौडा इजलासमा पठाइएको छ ।k