२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार मुद्दाका २ अभियुक्त १५ वर्षपछि पक्राउ

अ+ अ-

काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङको साविक पुरहरि गाविस-८ का यादव टण्डन र सोही ठाउँका चन्द्रबहादुर बीएम बुढामगर छन् ।

उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए ।

उनीहरूले १५ असार २०६७ मा तुलसीपुरबाट एक युवतीलाई जबरजस्ती अपहरण गरी दाङकै पात्लु खोला बगरमा लगेर बलात्कार गरेका थिए । यो घटनामा उनीहरूलाई अदालतले दोषी किटान समेत गरेको थियो ।

टण्डनलाई १६ वर्ष कैद र बुढामगरलाई ६ वर्ष कैद सजाय अदालतले सुनाएको थियो । फैसला कार्यान्वयनका लागि उनीहरूलाई अदालत पेस गर्ने तयारी गरिएको छ ।