२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका मुद्दामा सहमति खोज्न मन्त्री खड्काको आग्रह

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दलीय स्वार्थभन्दा माथि उठेर विकासका मुद्दामा सहमति खोज्न सबैलाई आग्रह गरेका छन् । 

मादी माध्यमिक विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै  मन्त्री खड्काले शिक्षा र ऊर्जा दुवै क्षेत्रमा सङ्खुवासभाले पुर्‍याएको योगदान ऐतिहासिक रहेको उल्लेख गर्दै जिल्लाको स्रोतसाधन र सम्भावनालाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राखे ।

“सङ्खुवासभामा जलविद्युत्सँगै पर्यटन, योगमाया आयुर्वेद विश्वविद्यालय, सीमा नाका र पूर्वाधार विकासको अत्यधिक सम्भावना छ । यस्तो क्षमतामय जिल्लाको विकासलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्छ”, उनले भने । चीन र भारतलाई जोड्ने किमाथांका नाकालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

सो अवसरमा विद्यालय स्थापना र विकासमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।