काठमाडौँ । लोक सेवा आयोगले न्याय सेवा तर्फको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । आयोगले केहीबेर अघि मात्रै अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।







