१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ यु-१७ महिला च्याम्पियनसिप: नेपालले भुटानसँग खेल्दै

अ+ अ-

काठमाडौँ । भुटानमा जारी साफ यु-१७ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।

नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । ५ खेलमा १ जित मात्र निकालेको नेपालको उपाधि सम्भावना सकिएको हो । नेपालले भुटानसँगको खेलमा जित निकाल्दा भारत र बंगलादेशँग २-२ पटक पराजित भएको छ ।

पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई २-१ गोलअन्तरले हराएको थियो भने तेस्रो र चौथो खेलमा बंगलादेशसँग ३-० र ४-१ ले पराजित भएको थियो । त्यसपछि भारतसँग ५-० ले पराजित भयो ।

डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ५ खेलमा १५ अंक जोडेर च्याम्पियन बनिसकेको छ भने बंगलादेश ५ खेलमा १२ अंक जोडेर दोस्रोमा छ । नेपाल ३ अंक जोडेर तेस्रोमा छ । जितविहीन भुटान चौथोमा छ ।