काठमाडौँ । प्रदेश लोक सेवा आयोगले आयुर्वेद चिकित्सक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले आइतबार आयुर्वेद चिकित्सक पदको लिखित नतिजा प्रकाशन गरी १२ उम्मेदवार उत्तीर्ण भएको जानकारी दिएको छ ।
विज्ञापन नं ५५०-५५३/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, आठौँ तह, आयुर्वेद चिकित्सक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :









