२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड अगुवा रवि किरण हमालद्वारा सुदन गुरुङमाथि आक्रमणको निन्दा

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका अगुवा रवि किरण हमालले आन्दोलनमा सक्रिय योगदान दिँदै आएका सुदन गुरुङमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्।

उनले स्वतन्त्रतापूर्वक अभिव्यक्ति राख्ने अधिकार कुण्ठित गर्ने प्रयास अस्वीकार्य भएको बताउँदै यस्ता असहिष्णु क्रियाकलाप नगर्न सम्पूर्ण पक्षलाई सचेत गराएका छन्।

हमालले भाद्र २३ र २४ का घटनामा बलिदान भएका शहीद युवाहरू र अझै अस्पतालमा छटपटाइरहेका घाइतेहरूको एजेन्डालाई आन्दोलनको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउँदै, त्यसबाट बाहिर जान खोजे थप समस्या सिर्जना हुने चेतावनी दिएका छन्।

उनको भनाइमा, अहिलेको संविधान समाप्त गरेर प्रदेश र राष्ट्रिय सभा विघटन गर्नुपर्छ। त्यसपछि अन्तरिम संविधानमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली र शक्तिशाली लोकपालको व्यवस्था सहित निर्वाचनमा जानु नै समाधानको बाटो हो।

“सबै पक्ष जिम्मेवार बन्नुपर्छ, यही हाम्रो दृढ आग्रह हो,” हमालले भने।