२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजेड प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

अ+ अ-

काठमाडौँ । सोमबार भएको जेन जेडहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

प्रहरीको बल प्रयोगका क्रममा रबरको गोली लागी गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याइएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

बल प्रयोगसँगै प्रदर्शन थप हिंसात्मक बन्दै गएको छ । दिउँसो साढे १२ बजेबाट काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि आन्दोलन रोकिने संकेत देखिएको छैन ।

नयाँबानेश्वर क्षेत्र अहिले पनि तनावग्रस्त बनेको छ भने घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।