काठमाडौँ। बाग्मती प्रदेश सभामुख भुवन पाठकले पदबाट राजीनामा दिएका छन् ।
सरकारविरुद्धको आन्दोलन चर्किएपछि उनले राजीनामा दिएका हुन् ।
उनी राप्रपाबाट सभामुख बनेका थिए । बाग्मती प्रदेशमा राप्रपाका १३ जना सांसद छन् । राप्रपाले संघीय संसद्बाट पनि राजीनामा दिने भएका छन् ।







