२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा प्रचण्डको घर जलाइयो

अ+ अ-

चितवन । जेन जेड आन्दोलन चर्किँदै जाँदा चितवनस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा आगजनी गरिएको छ।

आन्दोलनकारीहरूले मंगलबार बिहान प्रचण्डको भरतपुरस्थित निजी निवासमा आक्रमण गरी आगजनी गरिएको हो । आगलागीबाट घरको केही भागमा क्षति पुगेको र सुरक्षा निकायले नियन्त्रणमा लिन प्रयासरत रहेको जनाइएको छ।

सरकारले लगाएको कर्फ्यूको अवज्ञा गर्दै आक्रोशित प्रदर्शनकारीहरूले देशका विभिन्न भागमा आक्रमण चर्काइरहेका छन्। ‘प्रचण्ड’सहित शीर्ष नेताहरूलाई लक्षित गरेर घरमै आक्रमण सुरु भएको यो घटना ताजा उग्र रूपको संकेतका रूपमा लिइएको छ।