२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्क साम्पाङ र दुर्गा प्रसाईँ पनि जंगीअड्डामा, प्रसाईँ भन्छन्-‘मलाई नेतृत्वको मोह छैन’

अ+ अ-

काठमाडौँ । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईँ समेत पुगेका छन् । प्रसाईँले दिउँसो प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन् ।

प्रधान सेनापति सिग्देलसँग भेटमा देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको प्रसाईँले बताएका छन् ।

‘यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ( मलाई नेतृत्वको मोह छैन,’ उनले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।’

उनले जेन जेड पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेन वा सुशीला कार्की जसको नेतृत्व पनि स्वीकार्य हुने बताएका छन् । हर्क साम्पाङ चाहिँ यतिबेला जंगीअड्डामै छन् ।

उनीसँग भेटमा आएका विषयबारे सार्वजनिक भइसकेको छैन ।

दिनभर जंगीअड्डामा छलफल गरेका जेन जेड प्रतिनिधिले चाहिँ सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने प्रस्ताव प्रधान सेनापति सिग्देलसमक्ष गरेका छन् ।