२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तस्बिरमा यस्तो देखियो प्रधानमन्त्री कार्की सिंहदरवार प्रवेश

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यभार सम्हालेकी छन्। जेनजेड आन्दोलनका क्रममा सिंहदरवारसहित अधिकांश सरकारी संरचना जलेका कारण, उनले आइतबार गृह मन्त्रालयको भवनबाट कार्यालय सारेर आफ्नो दायित्व ग्रहण गरेकी हुन्।

उनको स्वागतमा मुख्यसचिव एक नारायण अर्याललगायत सबै मन्त्रालय तथा निकायका सचिवहरू, सुरक्षा प्रमुख र कर्मचारीहरू उपस्थित थिए।

प्रधानमन्त्री कार्कीले यो विषम परिस्थितिमा सबैले आफ्नो जिम्मेवारी निभाउँदै एकजुट भएर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिइन्। उनले जेनजेड आन्दोलनमा मृत्युवरण गर्ने व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छिन् र हरेक मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गरिन्। साथै, घाइतेहरूको लागि निस्शुल्क उपचारको व्यवस्था सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

हेर्नुहोस् तस्बिर – प्रधानमन्त्री कार्की सिंहदरवार प्रवेश गर्दै।