काठमाडौँ। सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।
जेन जेड आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन बिदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो ।